अमेरिकाका रक्षामन्त्रीको दाबी: ‘इरानले युद्धविरामको भिख माग्यो’
barnanmedia.com · Wed Apr 08 21:15:01 GMT 2026

अमेरिकाका रक्षामन्त्री पिट हेग्सेथले इरानले ‘युद्धविरामको भिख मागेको’ दाबी गरेका छन्।
मंगलबार राति अमेरिका र इरानबिच दुई साताका लागि युद्धविराम सम्झौता भएपछि अमेरिकी रक्षामन्त्रीले यसका लागि इरानले बिन्ती गरेको दाबी गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)