मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अस्पतालले बेच्न थाल्यो अक्सिजन

gorkhapatraonline.com · Sun Dec 11 01:06:06 GMT 2022

बागलुङ समाचारदाता

बागलुङ, मङ्सिर २५ गते । धौलागिरि अस्पताल बागलुङले व्यावसायिक रूपमा अक्सिजन उत्पादन गरेको छ। कोरोना सङ्कटकालीन अवस्थामा धेरै क्षमताको नयाँ अक्सिजन उत्पादन प्लान्ट स्थापना तथा पुरानाको क्षमता वृद्धि गरेपछि अस्पतालमा खपत भएर बचेको अक्सिजन अन्य स्वास्थ्य संस्था तथा व्यावसायिक प्रयोजनका लागि बिक्री गर्न थालेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)