सीएनआई युवा उद्यमी मञ्चको आर्थिक र औद्योगिक अवस्थाबारे बहस
baahrakhari.com · Thu May 21 11:55:22 GMT 2026

काठमाडौं ।नेपाल उद्योग परिसंघ (सीएनआई)को युवा संगठन, सीएनआई युवा उद्यमी मञ्चले काठमाडौंमा “नेपालको आर्थिक तथा औद्योगिक अवस्थाको विश्लेषण विषयक अन्तरक्रिया गरेको छ ।
नेपाली अर्थतन्त्रका संरचनागत चुनौतीहरू र विकासका सम्भावनाबारे विश्लेषण गर्न युवा व्यवसायी नेतृत्व, नीति विज्ञ र उद्योगीहरूलाई कार्यक्रममार्फत एकै ठाउँमा ल्याएको परिसंघले बताएको छ । छलफलमा नेपालको वित्तीय र कानुनी ढाँचा निर्माणमा महत्त्वपूर्ण भूमिका निभाउनुभएका वरिष्ठ विज्ञहरूको उपस्थिति रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)