बढ्यो पेट्रोलको मूल्य, दिल्लीमा १०२ रुपैयाँभन्दा बढी
nepalsamaya.com · Sat Oct 02 17:45:00 GMT 2021
नयाँ दिल्ली-
भारतको राजधानी नयाँ दिल्लीमा पेट्रोलको मूल्यले नयाँ रेकर्ड बनाएको छ। भारतीय समाचार एजेन्सी एएनआईका अनुसार दिल्लीमा पेट्रोलको मूल्य १०२ रुपैयाँ १४ पैसा प्रति लिटर पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)