मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेले सातै प्रदेशमा अध्यक्ष र इन्चार्ज ताेक्याे !

Ujyaaloonline.com · Sun Dec 12 23:46:19 GMT 2021

काठमाण्डाै – नेकपा एमालेले सात वटै प्रदेशमा अध्यक्ष र इन्चार्ज तोकेको छ । आज आइतवार भक्तपुरमा बसेकाे केन्द्रीय कमिटी बैठकले सातै प्रदेशमा अध्यक्ष र इन्चार्ज ताेकेकाे हाे ।

बैठकले प्रदेश १ को अध्यक्षमा तुलसी न्यौपाने र इन्चार्जमा देवराज घिमिरेलाई ताेकेकाे छ । यस्तै प्रदेश २ को अध्यक्षमा रामअवतार यादव र इन्चार्जमा रघुवीर महासेठ, वाग्मतीको अध्यक्षमा केशवराज पाण्डे र इन्चार्जमा काशीनाथ अधिकारी तथा गण्डकीको अध्यक्षमा नवराज शर्मा र इन्चार्जमा पद्मा अर्याल चयन हुनुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)