रेखामाथि गालीगलौज गर्ने युट्युबर वाइबा पक्राउ
ukeraa.com · Fri Mar 18 22:26:54 GMT 2022
काठमाडौं: युट्युबर शर्मिला वाइबालाई चितवनमा पक्राउ गरिएको छ । अभिनेत्री रेखा थापाविरुद्ध सामाजिक सञ्जालमा जथाभावी बोलेको आरोपमा उनलाई पक्राउ गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)