आफ्नो सम्पत्तिबारे भ्रामक र झूटा प्रचारबाजी गरेको देउवाको दाबी
barnanmedia.com · Wed Apr 08 21:45:00 GMT 2026

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू र आफ्नो परिवारको सम्पत्तिबारे भ्रामक र झूटा प्रचारबाजी भएको दाबी गरेका छन्।
सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा पक्राउ पुर्जी जारी भएको विषयमा बुधबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत वक्तव्य जारी गर्दै देउवाले उक्त दाबी गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)