मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

डिभीको नतिजा चेक गर्नु भएको छैन ? अब गर्नुस् तुरुन्तै देखाउँछ नतिजा

news24nepal.tv · Sun May 07 00:30:07 GMT 2023

काठमाडौं । अमेरिकाले २०२४ को लागि आवेदन दिनेहरुको डिभीको रिजल्ट सार्वजनिक गरेको छ । मे २३ अर्थात नेपाली समय अनुसार शनिबार राति ९ बजेर ४५ मिनेटमा डिभीको नतिजा प्रकाशन भएको हो ।

यूएस डिपार्टमेन्ट अफ स्टेट्सअन्तर्गतको ब्युरो अफ कन्सुलर अफेयर्सले डाइभर्सिटी भिसा (डिभी) लट्री सार्वजनिक गर्ने गर्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)