काठको सट्टा स्टिलको फर्निचरको उपयोग बढ्दै जानु सुखद् होइन : अर्थमन्त्री
arthadabali.com · Sat Dec 30 16:51:31 GMT 2023
काठको सट्टा स्टिलको फर्निचरको उपयोग बढ्दै जानु सुखद् होइन : अर्थमन्त्री
काठमाडौँ / अर्थमन्त्री डा. प्रकाशशरण महतले फर्निचर व्यवसाय आर्थिक क्रियाकलापको महत्वपूर्ण क्षेत्र भएको बताएका छन् । नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको नवौँ वार्षिक साधारण सभा तथा पाँचौ महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)