निर्यातमूलक उद्योग स्थापना गर्न प्रधानमन्त्री ओलीको आग्रह
news24nepal.tv · Fri Mar 19 16:22:08 GMT 2021
काठमाडौं, ६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लागि आवश्यकपर्ने नीतिगत एवं कानूनी सुधार गर्न आफू र आफ्नो नेतृत्वको सरकार पूर्ण रुपमा प्रतिबद्ध रहेको बताउनुभएको छ ।
प्रधानमन्त्रीले भन्नुभयो, “निर्यातमूलक उद्योग स्थापना गरिदिनुस् । रोजगारीमूलक उद्योग सञ्चालन गर्नुस् । औद्योगिक वातावरणका लागि आवश्यक पर्ने नीतिगत सुधार गर्न तयारी छु ।”
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)