मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

नेपालगञ्जबाट काठमाण्डौको लागि छुटेको बस दाङमा पल्टिँदा १२ जनाको ज्यान गयो

Ujyaaloonline.com · Fri Jan 12 23:33:19 GMT 2024

दाङ - नेपालगञ्जबाट काठमाण्डौको लागि छुटेको रात्रि बस गएराति दाङको भालुवाङमा पल्टिँदा १२ जनाको ज्यान गएको छ ।

भे १ ख ३९१२ नम्बरको बस गएराति राप्ती पुलबाट खसेर पल्टिएकोे इलाका प्रहरी कार्यालय भालुवाङ देउखुरीले जनाएको छ । बस पल्टिँदा अरु २३ जना यात्रु घाइते भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)