मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सेन्चुरी बैंकको नयाँ बचत खाता

nayapatrikadaily.com · Mon Jun 27 03:16:00 GMT 2022

सेन्चुरी कमर्सियल बैंक लिमिटेडले नयाँ बचत खाना योजना सञ्चालनमा ल्याएको छ । बैंकले ‘सेन्चुरी हाइब्रिड बचत खाता’ सञ्चालनमा ल्याएको हो ।

यो खातामा ग्राहकले बचत खाताको उच्चतम ब्याज प्राप्त गर्न सक्ने जनाइएको छ । सेन्चुरी हाइब्रिड बचत खाता न्यूनतम एक लाख रुपैयाँमा खोल्न सकिने बैंकले जनाएको छ । यस खातामा बैंकले भिसा डेबिट कार्ड, इन्टरनेट बैंकिङ सेवा, मोबाइल बैंकिङ, डिम्याट र मेरो सेयर तथा क्रेडिट कार्ड निःशुल्क उपलब्ध गराएको जनाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)