बर्खा र शीतलहरमा मुन्टो बटार्ने नेताहरू चुनाव आएपछि भोटका लागि सुकुमबासी फकाउँदै
nayapatrikadaily.com · Wed Mar 23 00:29:00 GMT 2022
सुकुमबासी बस्तीमा डोजर चलेको एक वर्ष पूरा
झापाको दमक नगरपालिका– ७ स्थित पञ्चमुखी टोलमा स्थानीय सरकारले डोजर चलाएको एक वर्ष बितेको छ । गत चैतमा दमक नगरपालिकाले सुकुमबासी बस्तीमाथि डोजर चलाएयता पञ्चमुखी टोलका सात घर सुकुमबासी बर्खाको घामपानी र हिउँदको शीतलहर खपेर टहरामै बसेका छन् । यो एक वर्षमा कसैले पनि स्थायी समाधानका लागि चासो दिएका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)