घिमिरेलाई दुइं मतले हराउँदै प्रदेश १ को सभापति बने थापा
nepallive.com · Mon Dec 06 00:03:00 GMT 2021
काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश १ को समितिको सभापतिमा उद्धव थापा विजयी भएका छन्।
संस्थापन इतर (पौडेल) पक्षका गुरुराज घिमिरेलाई २ मतले पराजित गर्दै नेता कृष्ण सिटौला पक्षका थपा सभापतिमा विजयी भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)