युवामा बढ्दो मानसिक सङ्कट रोक्न अष्ट्रेलियाको पहल
barnanmedia.com · Wed Apr 08 22:15:55 GMT 2026

अष्ट्रेलियाले युवाहरूमा बढ्दो मानसिक स्वास्थ्य सङ्कटलाई सम्बोधन गर्न पहिलो पटक चिकित्सकीय अभ्याससम्बन्धी मार्गदर्शन जारी गरेको छ । देशभर आत्महानिको उद्देश्यले अस्पताल भर्ना हुने घटनाहरू बढ्दै गएपछि यस्तो कदम चालिएको हो ।
अष्ट्रेलियाको एक प्रमुख अनुसन्धान संस्थाले सार्वजनिक गरेको जानकारी अनुसार, नयाँ मार्गदर्शनले स्वास्थ्यकर्मीहरूलाई १९ वर्षसम्मका युवाहरूमा देखिने मानसिक स्वास्थ्य समस्याहरू पहिचान, मूल्याङ्कन र व्यवस्थापन गर्न सहयोग पुर्याउनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)