८ जनालाई विद्युत् प्राधिकरणमा रोजगारी, २७ परिवारको प्रक्रिया अघि बढ्यो
barnanmedia.com · Wed Apr 08 22:23:15 GMT 2026

नेपाल विद्युत प्राधिकरणमा गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका सहिद परिवारका छुट भएका सदस्यलाई रोजगारी दिने प्रक्रिया अघि बढेको छ।
प्राधिकरण सञ्चालक समितिको आज बसेको बैठकले सो निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)