मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दलहरू चुनावी गतिविधि बढाउँदै

gorkhapatraonline.com · Fri Sep 02 00:57:55 GMT 2022

बागमती प्रदेश ब्युरो

हेटौँडा, भदौ १७ गते । आगामी मङ्सिर ४ गतेका लागि प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन मिति तय भएसँगै राजनीतिक दलहरूले बागमती प्रदेशमा आफ्ना गतिविधि बढाउन थालेका छन् । राष्ट्रिय मान्यता प्राप्त दलसहित निर्वाचन आयोगमा दर्ता भएका दलहरूले पार्टी भेलालगायतका आन्तरिक गतिविधिलाई तीव्र पारेका छन् । ठूला दलले प्रदेश सभा र प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवार सिफारिस प्रक्रियासमेत सुरु गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)