मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

प्रधानमन्त्री कप थ्री नेशन्स कप चैत ८ बाट: टिकट शुल्क ५ सय र १ हजार

pahilopost.com · Mon Mar 13 17:04:45 GMT 2023

काठमाडौँ: प्रधानमन्त्री कप थ्री नेशन्स कप फुटबल चैत ८ गतेबाट सुरु हुने भएको छ। प्रतियोगितामा नेपाल, भुटान र लाओस सम्मिलित हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

प्रतियोगिताका लागि ५ सय र १ हजार रुपैयाँ टिकट शुल्क एन्फाले तोकेको छ। प्रतियोगिताका लागि ब्रोडकास्टिङ र टिकेटिङको प्रकृया अघि बढाएको एन्फा प्रवक्ता शुरेश शाहले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)