मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बंगलादेशले युद्धविरामको स्वागत गर्‍यो, तर पाकिस्तानको नाम लिएन

barnanmedia.com · Wed Apr 08 22:35:57 GMT 2026

बंगलादेशको विदेश मन्त्रालयले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै युद्धविरामको स्वागत गरेको छ।

प्रेस विज्ञप्तिमा भनिएको छ , "मध्यपूर्वमा जारी द्वन्द्वमा अस्थायी युद्धविरामको बंगलादेशले स्वागत गर्दछ। बंगलादेशले यसलाई यस क्षेत्रमा तनाव कम गर्ने दिशामा सकारात्मक कदम मान्दछ।"

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)