मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

झापामा पहिलो चौमासिकमा सात प्रतिशत मात्रै खर्च

barnanmedia.com · Wed Nov 20 21:59:45 GMT 2024

झापामा चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा पुँजीगत खर्च निरासाजनक देखिएको छ । जिल्लामा सात दशमलव ३४ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय झापाका कार्यालय प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीका अनुुसार जिल्लाको पुँजीगततर्फ रु १० अर्ब २८ करोड चार लाख विनियोजन भएकामा कात्तिक मसान्तसम्म रु ७५ करोड ४८ लाख खर्च भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)