सात वाणिज्य बैंकले ब्याजदर घटाए, कुनमा कति ? (सूचीसहित)
corporatenepal.com · Sun Jun 14 07:29:36 GMT 2026

काठमाडौं । वाणिज्य बैंकहरुले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।
असारका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औसतमा ४.२७ प्रतिशत विन्दुमा झरेको छ । जेठ महिनामा ४.३४ प्रतिशत थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)