भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार घुससहित अख्तियारको नियन्त्रणमा
setopati.com · Sun Jun 14 07:27:58 GMT 2026

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायब सुब्बा ज्ञानराज कण्डेललाई ४० हजार रूपैयाँ घुससहित नियन्त्रणमा लिइएको छ।
जग्गा रोक्का गर्ने काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ४० हजार रूपैयाँ घुस लिइसकेको अवस्थामा कण्डेल पक्राउ गरेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)