मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वन कार्यालयको प्रस्टीकरण- बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो

lokaantar.com

डिभिजन वन कार्यालय, कैलालीले टेम्पो भिरबाट खसालेको विषयमा स्पष्टीकरण दिएको छ ।

कैलालीको गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले टेम्पो भिरबाट खसालेको विषयमा वन कार्यालयले पत्रकार सम्मेलन गरी स्पष्टीकरण दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)