मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारको नेतृत्व गरिरहेको एमाले उत्रिँदैछ सडकमा, त्रास को सँग ?

barnanmedia.com · Wed Nov 20 22:04:56 GMT 2024

गत वर्ष ७ मंसिरमा एउटा घटना भयो। एमाले र मेडिकल व्यवसायी दुगाई प्रसाई समूह एकै दिन सडकमा उत्रिए। प्रसाई एमाले, त्यसमा पनि अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आक्रामक भएका बेला शक्ति प्रदर्शन भयो। कतिसम्म भने दुबैले माइतीघरमा विरोध प्रदर्शन तय गरेपछि प्रशासनले निषेधित क्षेत्र नै घोषणा गर्न पर्यो। एमालेलाई तीनकुने र प्रसाई समूहलाई बल्खु क्षेत्रमा प्रदर्शन गर्न दिइयो।

त्यतिखेर एमाले प्रमुख प्रतिपक्ष थियो। सडकमा उत्रिनु स्वभाविक मानियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)