‘कहीँ नभाको जात्रा’मा रोमान्टिक अवतारमा सियोन र खुसी
bishowkhabar.com · Sun Jun 14 07:27:33 GMT 2026

काठमाडौं– गायिका मेलिना राई र गायक सियोन महर्जन ‘क्षितिज’को युगल स्वरमा सजिएको नयाँ गीत ‘कहीँ नभाको जात्रा’ सार्वजनिक भएको छ ।
गीतको म्युजिक भिडियो हालै दर्शकमाझ ल्याइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)