राहुल र मिलरको शानदार ब्याटिङका बाबजुद गुजरातसँग दिल्ली १ रनले पराजित
barnanmedia.com · Wed Apr 08 22:46:36 GMT 2026
केएल राहुल र डेभिड शानदार ब्याटिङ गरेपनि पर्याप्त नहुँदा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा पहिलो हार बेहोरेको छ ।
बुधबार भएको खेलमा गुजरात टाइटन्सले दिल्लीलाई १ रनले हराउँदै पहिलो जित हासिल गरेको हो । गुजरातले दिएको २११ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर २०९ रन बनायो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)