वैदेशिक रोजगारीका लगि विदेश जाने सोचमा हुनुहुन्छ ? साइप्रसले माग्यो नेपाली पुरुष महिला कामदार ?
ajakoartha.com
काठमाडौं - साइप्रसको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । theo employment and travel ltd कम्पनीले १७ जना नेपाली पुरुष र ३ जना महिला गरि जम्मा २० जना कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)