बालेनलाई बेलायती प्रधानमन्त्रीको पत्र ?
barnanmedia.com · Wed Apr 08 23:02:48 GMT 2026

काठमाडौँस्थित बेलायती राजदूत रोब फेनले बुधबार प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई भेटी बेलायती प्रधानमन्त्री सर कियर स्टार्मरले पठाएको बधाई सन्देश हस्तान्तरण गरे।
बेलायतले नेपालमा पछिल्लो समय देखिएको 'लोकतान्त्रिक पुनर्जागरण'को प्रशंसा गर्दै नयाँ सरकारसँगको साझेदारीलाई थप मजबुद बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)