मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रतिनिधिसभाकाे उपसभामुख पदको निर्वाचन शुक्रबार हुने

barnanmedia.com · Wed Apr 08 23:06:54 GMT 2026

प्रतिनिधिसभाकाे उपसभामुख पदको निर्वाचन शुक्रबार हुने भएकाे छ ।

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली बमोजिम उपसभामुख पदको निर्वाचन शुक्रबारका लागि ताेकेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)