सातै प्रदेशमा वर्षा
barnanmedia.com · Wed Apr 08 23:09:30 GMT 2026

नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशका सातै प्रदेशमा बदली भई ती प्रदेशका विभिन्न जिल्लामा अहिले वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पश्चिम नेपालबाट सुरु भएको वर्षा पूर्वी नेपालसम्म फैलिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)