देशैभर पुग्यो पाठ्यपुस्तक, जनक शिक्षाले १ करोड २० लाख बेच्यो
thahakhabar.com

भक्तपुर : जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्याएको छ। २०८१ को शैक्षिक सत्रको सुरुवातमै देशभर पाठ्यपुस्तक पुर्याएको केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिए।
चैत १६ गतेदेखि केन्द्रले आफ्ना सात वटै प्रादेशिक कार्यालय, देशभरका वितरण केन्द्र एवं डिपो र एक हजार दुई सय ६७ वटा स्थानीय बिक्रेतामार्फत पुस्तक पुर्याएको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)