देशभरका झण्डै साढे ११ हजार सहकारी संस्था केन्द्रीय नियमन
barnanmedia.com · Wed Apr 08 23:20:34 GMT 2026

देशभरका झण्डै साढे ११ हजार सहकारी संस्था केन्द्रीय नियमन दायरामा आएका छन् ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणको तथ्यांक अनुसार ११ हजार ६ सय ४८ सहकारी संस्थाहरू ‘फाइनान्सियल कोअपरेटिभ रेगुलेसन सिस्टम’सँग जोडिएका हुन् । यसमा इजाजतपत्र प्राप्त गरेकादेखि सिस्टममा आंशिक विवरण प्रविष्ट भएकासम्म छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)