कर्णालीमा आमसञ्चार विधेयकबारे छलफल
deshsanchar.com · Wed Nov 20 22:47:24 GMT 2024

कर्णाली- कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ‘आमसञ्चार विधेयकको मस्यौदा’माथि यहाँका पत्रकारसँग छलफल गरेको छ ।
मन्त्रालयले बुधबार सुर्खेतको वीरेन्द्रनगरमा कर्णालीका पत्रकारको सहभागितामा ‘आमसञ्चार विधेयकको मस्यौदामाथि छलफल तथा अन्तरक्रिया कार्यक्रम’ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)