मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पाकिस्तानको मध्यस्थता: शुक्रबार अमेरिका–इरान वार्ता इस्लामावादमा

barnanmedia.com · Wed Apr 08 23:27:41 GMT 2026

पाकिस्तानले अमेरिका र इरानबीच भएको युद्धविरामपछि थप वार्ताका लागि दुवै देशका प्रतिनिधिमण्डललाई शुक्रबार इस्लामावादमा स्वागत गर्ने भएको छ ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै दुवै देशका नेतृत्वप्रति आभार व्यक्त गर्दै र सबै विवाद समाधानका लागि अन्तिम सहमति गर्न वार्ता आवश्यक रहेको बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)