पुलको पर्खाइमा चुरेबासी, एक दशकदेखि जोखिमपूर्ण यात्रा
gorkhapatraonline.com · Fri Jun 05 06:20:00 GMT 2026

‘पुल बन्ला र जनजीवन सहज होला’ भन्ने आशामा एक दशक बिताएका रौतहटका चन्द्रपुर नगरपालिका–३ का चुरे क्षेत्रका बासिन्दा अझै पनि जोखिम मोलेर नदी तर्न बाध्य छन् ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत चन्द्रनिगाहपुर बजार क्षेत्र र चुरे क्षेत्रको गैडाटार जोड्ने चाँदी नदीमाथिको निर्माणाधीन पुल हालसम्म अलपत्र अवस्थामा रहेकाले सुरक्षित यात्राको पर्खाइमा रहेका चुरेबासीको सपना अझै पूरा हुन सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)