मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वैकल्पिक राजनीतिक शक्तिको सम्मेलन आगामी वैशाखमा

lokaantar.com · Fri Feb 17 00:00:50 GMT 2023

स्वतन्त्र उम्मेद्वार तथा वैकल्पिक राजनीतिक शक्तिको राष्ट्रिय सम्मेलन २०८० वैशाख १८ देखि २० गतेसम्म काठमाडौंमा हुने भएको छ । स्वतन्त्र उम्मेद्वार तथा वैकल्पिक राजनीतिक शक्तिले बिहीबार पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो ।

स्वतन्त्र उम्मेद्वार तथा वैकल्पिक राजनीतिक शक्तिले बेरोजगारीविरुद्ध रोजगारी, भ्रष्टाचारका विरुद्ध सदाचार, कुशासनविरुद्ध सुशासन, अनेकताविरुद्ध एकतासहितको उद्देश्यसाथ सम्मेलन गर्ने जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)