मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बीपी राजमार्गमा राति ९ बजेदेखि सात घण्टा यातायात सञ्चालनमा रोक

deshsanchar.com · Wed Nov 20 23:08:40 GMT 2024

काभ्रेपलाञ्चोक- बीपी राजमार्गमा राति नौ बजेदेखि बिहान ४ बजेसम्म प्रत्येक दिन सडक बन्द हुने भएको छ ।

सडक डिभिजन कार्यालय भक्तपुरले एक सूचना जारी गरी राजमार्गको प्रस्थानबिन्दु धुलिखेलदेखि सिन्धुलीको बर्खेखोलासम्म राजमार्गको विभिन्न सडकखण्डमा डाइभर्सन मर्मत भइरहेको जनाउँदैै राति सात घण्टा बन्द गरिने जनाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)