दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड संकलन
khabarhub.com · Fri Jun 05 06:18:58 GMT 2026

कैलाली – धनगढी उपमहानगरपालिका–१५ कनरीस्थित दुग्ध विकास संस्थानअन्तर्गतको धनगढी दुग्ध वितरण आयोजनाले चालु आर्थिक वर्षको प्रथम १० महिनामा छ करोड राजस्व संकलन गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)