भारत-नेपाल सीमा रेल कनेक्टिभिटीमा नयाँ छलफल, जनकपुर-अयोध्या रुटको सम्भावना चर्चामा
kalakarmi.com · Sun Jun 14 07:35:20 GMT 2026
काठमाडौं- भारत तथा नेपालबीच सीमा-पार रेल कनेक्टिभिटी विस्तार गर्ने विषयमा उच्चस्तरीय छलफल भएको छ । विशेषगरी जनकपुरदेखि अयोध्यासम्म सिधा यात्री रेल सेवा सञ्चालन गर्ने सम्भावनाबारे पनि विस्तृत रूपमा चर्चा गरिएको छ ।
काठमाडौंस्थित भारतीय दूतावासका अनुसार, ११ र १२ जुनमा आयोजित १०औँ प्रोजेक्ट स्टीयरिङ कमिटी तथा ८औँ संयुक्त कार्य समूहको बैठकका क्रममा सीमा(पार रेल परियोजनाहरूको प्रगति तथा नयाँ सम्भावनाबारे छलफल गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)