काठमाडौं महानगरले गर्यो नगर अस्पताल स्थापना घोषणा
lokaantar.com

काठमाडौं महानगरले महानगरवासीको स्वास्थ्य उपचारका लागि नगर अस्पताल स्थापनाको घोषणा गरेको छ ।
आइतबार महानगरको नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्दै कार्यवाहक मेयर सुनिता डंगोलले नगर अस्पताल स्थापनाको घोषणा गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)
काठमाडौँ