‘मालती मंगले’ ले भावुक बनायो, अभिनेता मेक्सम गौडेलले सुनाए छायांकनदेखि प्रदर्शनसम्मको यात्रा
kalakarmi.com · Fri Jun 05 06:16:59 GMT 2026

काठमाडौं– स्वदेशका साथै विदेशमा समेत प्रदर्शन भैरहेको नेपाली फिल्म ‘मालती मंगले’ मार्फत रजतपटमा डेब्यु गरेका अभिनेता तथा हास्य कलाकार मेक्सम गौडेलले यो फिल्मको कथा सुनेदेखि छायांकन सम्पन्न हुँदासम्मको अनुभव भावुकतापूर्ण रहेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव साझा गर्दै गौडेलले फिल्मको कथा पहिलो पटक सुन्दा नै आफू विभिन्न भावनाबाट गुज्रिएको उल्लेख गरेका छन् । कथा सुन्ने क्रममा हाँसो, खुशी, कौतुहलता, आवेग, घृणा, माया, सहानुभूति तथा निराशासँगै आँशुसमेत रोक्न नसकेको उनले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)
काठमाडौँ