मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ट्रकको ठक्करबाट घाइते भएका सशस्त्र प्रहरी सहायक हवल्दारको उपचारका क्रममा मृत्यु

newsofnepal.com · Sun Jun 14 07:38:21 GMT 2026

बर्दिया ।

बर्दियामा ट्रकको ठक्करबाट घाइते भएका सशस्त्र प्रहरी सहायक हवल्दारको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा फर्वाड अपरेटिङ बेस (एफओबी) गणेशपुर, बर्दियामा कार्यरत बासगढी नगरपालिका–५ मोतीपुर निवासी ३५ वर्षीय सशस्त्र प्रहरी सहायक हवल्दार तिलक कँडेल रहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)

सम्बन्धित विषय