खानुहोस् हरियो खुर्सानी, थाहा पाउनस् यसका अपत्यारिला फाइदा
lokaantar.com · Wed Jul 21 17:51:00 GMT 2021
हामीमध्ये धेरैजनाले खाना खाने बेलामा पिरो खानेकुरालाई पाखा लगाउने गर्दछौँ । तर के तपाईंलाई थाहा छ ? खानामा कम्तीमा दुईवटा हरियो खुर्सानी खाने गर्नाले क्यान्सर जस्तो भयानक रोगबाट बचाउन सक्छ । हरियो खुर्सानीले प्राकृतिक रुपमा नै रोग प्रतिरोधात्मक क्षमतालाई बढाउने गर्दछ जसले क्यान्सर जस्तो रोगबाट बचाउने गर्दछ ।
मोटोपन कम गर्छः
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)