मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

प्राकृतिक स्रोत प्रयोगमा विवाद

gorkhapatraonline.com · Wed Feb 22 00:49:06 GMT 2023

शालिग्राम नेपाल

चितवन, फागुन १० गते । प्राकृतिक स्रोतको प्रयोग गर्ने विषयमा दुई प्रदेशका दुई पालिकाबीच विवाद भएपछि नदीजन्य पदार्थ उत्खनन रोकिएको छ । गण्डकी प्रदेशको शहीद लखन गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकाको बीचमा रहेको त्रिशूली नदीको गिट्टी, बालुवा प्रयोगको विषयमा विवाद भएपछि उत्खनन रोकिएको हो । शहीद लखन गाउँपालिकाले गत माघ २२ गते ठेक्का लगाएर चितवनको कुरिनटार नजिकै पारितर्फ नदीजन्य पदार्थ उत्खनन सुरु गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)