मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

श्रीलंका क्रिकेटलाई आईसीसीले गर्‍यो निलम्बन

kendrabindu.com · Sat Nov 11 00:31:15 GMT 2023

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले श्रीलंका क्रिकेटको आईसीसीको सदस्यता तत्काल निलम्बन गरेको छ । एसएलसी प्रशासनमा सरकारको व्यापक हस्तक्षेप भएको र बोर्ड विघटन भएको भन्दै आईसीसीले यो निर्णय लिएको हो ।

निलम्बन पछि आईसीसीले श्रीलंका क्रिकेटलाई दिँदै आएको आर्थिक सहयोग बन्द गर्ने अनुमान गरिएको छ । तर, निलम्बन अवधिभर अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलंकाको सहभागिता गर्ने पाउने या नपाउने भने उल्लेख गरिएको छैन।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)