स्विडेन र युक्रेनबीचको पहिलो हाफ १ १ गोलको बराबरी
dcnepal.com · Tue Jun 29 19:52:08 GMT 2021
काठमाडौं। युईएफए युरो २०२० फुटबलको नकआउट चरणको अन्तिम खेलमा अहिले स्विडेन र युक्रेनबीच प्रतिस्प्रधा भइरहेको छ।
स्कटल्याण्डको ह्याम्पडेन पार्कमा जारी खेलको पहिलो हाफ सकिदा युक्रेन र स्विडेनले १ – १ गोलको बराबरी खेलेका छन।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)