मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खिर खाएर साउन १५ मनाइँदै

onlinekhabar.com · Fri Jul 30 00:51:23 GMT 2021

१५ साउन, काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ ।

साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)