न्युजिल्यान्डमाथि पाकिस्तानको जितमा फखरको शतक
ekantipur.com · Sun Apr 30 00:47:50 GMT 2023
काठमाडौँ — फखर जमानले लगातार तेस्रो शतक बनाएपछि पाकिस्तानले दोस्रो वान डेमा शनिबार न्युजिल्यान्डलाई ७ विकेटले पराजित गरेको छ । बायाँ हाते ३३ वर्षीय ओपनरले १ सय ४४ बलमा १ सय ८० रनको नटआउट इनिङ्स खेले ।
उनले त्यसअगाडि न्युजिल्यान्डविरुद्ध नै लगातार दुई शतक प्रहार गरेको थिए । त्यसकैको मदतले पाकिस्तानले ४८.२ ओभरमा ३ सय ३७ रनको लक्ष्य पूरा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)