संसदमा रवि लामिछाने र विपक्षीको नाराबाजीको दृश्य तस्बिरमा
ratopati.com · Thu May 21 12:08:05 GMT 2026

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा बिहीबार तनावको दृश्य देखियो । विपक्षीले प्रधानमन्त्रीको जवाफ माग गर्दै बैठक अवरुद्ध गरेपनि बालेन शाह सदनमा आउन तयार भएनन् ।
त्यसपछि विपक्षीको अवरोधका बिच सदन अघि बढाइयो । सो क्रममा विपक्षी दलका सांसदले बेल घेराउ गर्दै नाराबाजी गरिरहे भने सभामुखले सदनको कारबाही अघि बढाइरहे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)