कोशी प्रदेशको नीति तथा कार्यक्रम : सक्षम छाेरीदेखि कचनकवल-सगरमाथा सडकसम्म
onlinekhabar.com · Thu May 21 12:08:36 GMT 2026

७ जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख परशुराम खापुङ्गले बिहीबार प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
सरकारले पर्यटनलाई प्रदेशको अर्थतन्त्रको मुख्य आधार बनाउने लक्ष्य लिएको छ । जसका लागि आर्थिक वर्ष २०८३ साल साउनदेखि २०८५ असारसम्मको दुई वर्षलाई कोशी प्रदेश भ्रमण वर्ष’का रूपमा मनाउने घोषणा गरेको छ । चालु आर्थिक वर्षलाई पनि प्रदेश सरकारले भ्रमण वर्ष घोषणा गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)